Shikhar Insurance

नेपालका ९७ प्रतिशत कोरोना संक्रमितमा तेस्रो भेरियन्ट पुष्टि

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार २०:०७
NIMB
Nabil Bank

काठमाडौं । नेपालका ९७ प्रतिशत कोरोना संक्रमितमा नयाँ भेरियन्टको कोरोना फैलिएको पुष्टि भएको छ । भारतमा लगेर गरिएको जिन सिक्वेन्सिङमा ९७ प्रतिशत नमुनामा नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको हो ।

भारतको सीएसआईआर इन्स्टिच्युट जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको ३५ वटा नमुनामध्ये ३४ वटामा बी.१.६१७.२ भेरियन्ट फेला परेको हो । यससँगै नेपालमा ३ भेरियन्टका कोरोना भाइरस फेला परेको प्रमाणीत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्