Shikhar Insurance

सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ११ प्रतिशत बोनस सेयर पाउने भएका छन् । जेठ ४ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लागि दिने निर्णय गरेको हो ।

बीमा समितिको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्