Shikhar Insurance

राजनितिमा नयाँ ट्विस्ट : अब माधव नेपाल प्रधानमन्त्री !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १४:२३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा नेता नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरिएको छ ।

देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता नेपाललाई प्रम बन्ने प्रस्ताव गरेको स्रोतले बतायो । बुढानिलकण्ठमा भएको छलफलपछि नेपाल आफ्नो समुहमा छलफल गर्ने भन्दै सिंहदरबार आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

जेठ ७ गते साढे ३ बजेको अपडेटः शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने, १ सय ४९ सांसदको हस्ताक्षरसहित शीर्ष नेताहरू शीतलनिवासतर्फ

GBIME

प्रतिक्रिया दिनुहोस्