Shikhar Insurance

शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने, १ सय ४९ सांसदको हस्ताक्षरसहित शीर्ष नेताहरू शीतलनिवासतर्फ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री समीकरणमा नयाँ ट्विस्ट आएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर नेपालको प्रधानमन्त्री भएका छन् । विपक्षी गठबन्धनसँग १ सय ४९ जना सांसद पुगेपछि देउवा नेतृत्वमा सरकार बन्ने भएको हो ।

यतिबेला विपक्षी गठबन्धन १ सय ४९ सांसदको हस्ताक्षर बोकेर शीतल निवासतर्फ लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि नेकपा एमा वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री बन्ने समीकरण बनेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्