Shikhar Insurance

यस्तो छ सेनाले व्यवस्थापन गरेको शवको विवरण

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १९:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेनाले आफूले व्यवस्थापन गरेको शवको जानकारी सार्वजनिक गरेको छ । सेनाले वैशाख १ गतेदेखि जेठ ६ गतेसम्म (३७ दिन)मा २ सय ९ सय ६८ शव व्यवस्थापन गरेको जनाएको छ ।

विश्वव्यापी महामारी कोभिड १९ रोगका कारण ज्यान गुमाउनेको शव सेनाले व्यवस्थापन गर्दे आएको छ । जसअनुसार सबैभन्दा बढी शव उपत्यकामा व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हेरौं सेनाले व्यवस्थापन गरेको शवको विवरणः

Image

GBIME

प्रतिक्रिया दिनुहोस्