Shikhar Insurance

केपी-विद्याको कदम ‘प्रतिगमन भाग २’, डटेर लड्न आह्वान

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार ०९:२१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् ।

संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भनेका छन्, ” संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग – २ हो । यो कदमको भत्र्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।”

 

GBIME

प्रतिक्रिया दिनुहोस्