Shikhar Insurance

राष्ट्रघाती जोडी यत्तिमै रोकिँदैनन्: गगन थापा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार ०९:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ‘देशघाती जोडी’ यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन् । महामारीमा समेत यस्तो अधम गर्न सक्नेका विरूद्ध नअलमलिन,खुट्टा नकमाउन, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न उनको आह्वान छ ।

उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,

Citizen Life
Kumar Bank
Nepal Life

खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन !कस्तो सेटिङ !प्रकृया त देखाउन मात्र थियो,यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए !
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण!

GBIME

प्रतिक्रिया दिनुहोस्