Shikhar Insurance

ज्ञानेन्द्रले मुख खोलेः सत्ता स्वार्थले देशलाई दुर्घटनामा धकेल्नेलाई जनताले क्षमा गर्नेछैनन्

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार ११:४५
NIMB
Nabil Bank

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना संकटमा देशलाई सत्ता स्वाथले दुर्घटनामा धकेल्ने नेताहरुलाई जनताले क्षमा नगर्ने बताएका छन् । संसद बिघटन गरि ओली सरकारले निर्वाचनको मिति घोषणा गरेपछि पूर्व राजा ज्ञानेन्द्रले ट्वीटर मार्फत प्रतिक्रिया जनाएका हुन् ।

उनले सरकार कोरोना नियन्त्रणको दायित्वबाट पन्छिएर राजनीतिक जालझेलमा लागेको आरोप पनि लगाएका छन् । जनताको स्वास्थ्यलाई ख्याल नगरि नेताहरु अपराध कर्ममा लागेकाले शासक र उनका मतियारका अपराधलाई जनताले क्षमा नगर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्