Shikhar Insurance

संसद बिघटन विरुद्ध संयुक्त संघर्ष गर्ने प्रतिपक्षीहरुको घोषणा, अदालत जाने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार १४:०९
NIMB
Nabil Bank

काठमाडौं । प्रतिपक्षीहरुले संसघ बिघटन विरुद्ध संयुक्त संघर्ष गर्ने भएका छन् । काँग्रेस, माओवादी केन्द्र, नेकपा(एमाले) माधव नेपाल समुह, जनता समाजवादी पार्टी(उपेन्द्र यादव समुह) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संसद विघटन विरुद्ध कानुनी र अन्य लडाई लड्ने निर्णय गरेका हुन् ।

संसदको लोत्से हलमा बसेको बैठकले संयुक्त अपिल जारी गर्दै संघर्षका लागि नागरिकहरुलाई आव्हान पनि गरेका छन् । १४९ जना सांसदहरुले अदालतमा मुद्धा पनि हाल्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्