Shikhar Insurance

कलम चुनाव चिह्नसहित नेकपा एकिकृत दर्ताका लागि निर्वाचन आयोगमा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । कलम चुनाव चिह्नसहित नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढेको छ । नेकपा(एमाले)का युवा नेता जीवन राईको नेतृत्वमा नेकपा(एकिकृत) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बैशाख ६ गते निवेदन दिएको हो ।

पार्टीले कलमलाई चुनाव चिह्नका रुपमा प्रस्ताव गरेको छ । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सबै युवाहरुलाई समेटेर गठन प्रक्रिया अघि बढाईएको पार्टीमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य गरिएको छ भने १० प्रतिशत युवा सहभागीता सुनिश्चित गरिएको छ । पार्टीको केन्द्रिय कमिटीमा २० प्रतिशत सहभागीता विज्ञहरुको रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्