Shikhar Insurance

नेको इन्स्योरेन्सका लगानीकर्तालाई १६.३२ प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १६.३२ प्रतिशत लाभांश पाउने भएका छन् । जेठ ९ गते बसेको कम्पनीको ४०६ औं बैठकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट १६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले आफ्ना लगानीकर्तालाई १५.५ प्रतिशत बोनस सेयर दिनेछ भने ०.८२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिनेछ । बीमा समितिको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्