Shikhar Insurance

आईएमई लाइफले ६० करोडको आईपीओ ल्याउने, बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार ११:४९
NIMB
Nabil Bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ । आईपीओ ल्याउने प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते साधारण सभा बोलाएको छ ।

साधारण सभाले पास गरेपछि कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको प्रबन्धपत्रको उदेश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने उदेश्य पनि थप गर्ने प्रस्ताव गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्