Shikhar Insurance

गोकर्ण विष्ट सिकिस्तै, उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १४:२२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्ट बिरामी परेका छन् । उनी उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहेको विस्टका सहयोगी मदन खनालले जानकारी दिए ।

विष्ट संसद पुनर्स्थापना तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने मागसहित सर्वोच्च अदालत जाने विपक्षी गठबन्धनमा सहभागी हुन सकेका छैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्