Shikhar Insurance

केपी ओलीले पार्टी निकाला गरेका ११ मध्ये ७ महिला नेतृ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार २१:३५
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ सांसदलाई कारबाही गरेका छन् । ओली अध्यक्षतामा बसेको स्थायी कमिटी वैठकले ती सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी निकाला गरेको हो ।

पार्टी निकाला भएका ११ मध्ये ७ महिला सांसद हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एमालेले रामकुमारी झाँक्री, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरू, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कालाई पार्टी निकाला गरेको हो ।

एमालेले थप १२ संसदलाई २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरण सोधिएकामध्ये १ जना (लक्ष्मी चौधरी) महिला सांसद हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्