Shikhar Insurance

सुर्या लाइफको सीईओमा पवन खड्का

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सीईओमा खड्काको नाम बीमा समितिमा स्वीकृतिको लागि पठाएको छ । खड्का चार्टर्ड एकान्टेन्ट हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्