Shikhar Insurance

असार २५ गतेदेखि मिडिल मोदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्दै

सिंहदरबार संवाददाता
२०८१ असार १०, सोमबार ०९:५७
NIMB
Nabil Bank

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न भएको छ । कम्पनीले आज एक सूचना प्रकाशन गर्दै हालसम्म कायम सेयरधनीहरुको लागि १ सेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो ।

अंकित मूल्यमा ४८ लाख ७९ हजार ७ सय १९ कित्ता सेयर कम्पनीले असार २५ गतेदेखि साउन १३ गतेसम्म बिकी खुल्ला गर्ने भएको छ ।

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्