Shikhar Insurance

बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र, खोप व्यवस्थामा सघाउन अपिल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १२:१९
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई नेपाललाई कोभिड-१९ विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गरेकी छन् । बाइडेनलाई पत्राचार गर्दे उनले नेपालीको जीवनरक्षामा सघाउन सहयोग मागेकी हुन् ।

नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई राष्ट्रपतिले लेखेको पत्र बुझाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्