Shikhar Insurance

काठमाडौं आउने ट्रक कन्टेनरको भन्सार जाँचपास चोभारमा हुने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १७:२८
NIMB
Nabil Bank

काठमाडौ‌ । काठमाडौं आउने ट्रक कन्टेनरको भन्सार जाँचपास सीमामा नहुने भएको छ । चोभारमा सुख्खा बन्दरगाह बनेपछि चोभरमै जाँचपास हुने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्