Shikhar Insurance

सूर्यज्योति लाइफको साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार १०:२३
NIMB
Nabil Bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी टेलि डाईरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नेसक्नेछन् ।

Citizen Life
Kumar Bank

साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्