Shikhar Insurance

साउनदेखि अवैध मोबाइल नचल्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:१६
NIMB
Nabil Bank

काठमाडौं । साउनदेखि अवैध मोबाइल नचल्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले विकास गरिरहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्