Shikhar Insurance

कर्मचारीको तलब २–२ हजारले बढ्यो, महंगी भत्ता यथावत्

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:२४
NIMB
Nabil Bank

काठमाडौं ।  कर्मचारीको तलब २–२ हजारले बढेको छ । महंगी भत्ता भने कायम राखिएको छ । कर्मचारीको तलब दक्षिणढ एशियाको हाराहारीमा बनाउन शक्तिशाली पे कमिसन गठन गरिने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्