Shikhar Insurance

नेपाल बायुसेवा निगममा विदेशी लगानीकर्ता भित्र्याइने, राम्रो निर्णयः महाप्रबन्धक

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:३९
NIMB
Nabil Bank

कठमाडौं । सरकारले राष्ट्रिय ध्वजा वाहक नेपाल बायुसेवा निगममा विदेशी लगानी भित्र्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अर्थमन्त्री विष्णु पौडेलले निगममा प्रतिष्पर्धाको माध्यमबाट रणनीतिक साँझेदार भित्र्याइने उल्लेख गरेका हुन् ।

निगमको सेयर संरचना समेत संसोधन गरि नयाँ लगानीकर्ता थप्ने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले निगमको सेयर संरचना संसोधन गरि रणनीतिक साँझेदार भित्र्याउने विषय सकारात्मक भएको र त्यसले निगमलाई सुधारको बाटोमा अघि बढाउने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्