Shikhar Insurance

बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.२५ अकंले बढेर २१७५.४० मा पुगेको हो ।

बुधबार ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

त्यस्तै, आज बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, केबीएल डिभेन्चरको ८.६६ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.३२ प्रतिशत, एसबीएल डिभेन्चरको ८.१३ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ७.८१ प्रतिशत सहित २३७ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्