Shikhar Insurance

बुधबार बुद्ध भूमी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.२५ अकंले बढेर २१७५.४० मा पुगेको हो ।

बुधबार ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

त्यस्तै, आज बुद्ध भूमी नेपाल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, समाज लघुवित्तको ९.८८ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ५.१६ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.२८ प्रतिशत सहित ६८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्