Shikhar Insurance

विद्युतीय सवारी आयातमा अन्तःशूल्क हट्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:४६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले विद्युतीय सवारी आयातमा अन्तःशूल्क हटाएको छ । अहिले विद्युतीय सवारी आयातमा ६० प्रतिशतसम्म अन्तःशूल्क लाग्ने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्