आगामी वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:५३

काठमाडौं । आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । यस्तै मुद्रास्फितीलाई पनि ६.५ प्रतिशतमै सिमित राख्ने लक्ष्य सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्