Shikhar Insurance

सी जिनपिङले दिएको १० लाख डोज कोरोना खोप लिन मध्यरातमा बेइजिङ जाँदै वाइडबडी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार ०९:०१
NIMB
Nabil Bank

काठमाडौं । चिनले दिएको कोरोनाविरूद्धको खोप लिन नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज आज चिन जाने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएको कोशेलीस्वरूप १० लाख डोज खोप लिन निगमको वाइडबडी सोमबार मध्यरातमा चीनको राजधानी बेइजिङ जान लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्रिभुवन बिमानस्थलको उडान अनुमति तालीकामा वायुसेवाको वाइडबडीले राती ११ बजे बेइजिङ उडान भर्ने उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्