Shikhar Insurance

अमेरिकाले नेपाललाई कोभिडविरूद्धको खोप दिने, कति डोज पाउला ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार २२:४५
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना भाइरस विरूद्धको खोप सहयोग गर्ने भएको छ । संयुक्त राज्य अमेरिकाले कोरोना नियन्त्रणका लागि विश्वभर ८ करोड खोप बाँड्न लागेको हो जसमा पहिलो चरणमा साढे २ करोड खोप बाँडिने भएको हो ।

अमेरिकाले एसियाली मुलुकका लागि ७० लाख डोज छुट्याएको छ । सो सूचीमा नेपाल, भारत, बंगलादेशलगायत १६ देशमा छन् । नेपालले कति खोप पाउने टुंगो लागेको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री केपी ओली र पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै अमेरिकाले सहयोग गर्ने निर्णय सराहनीय भएको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्