Shikhar Insurance

ओली सरकारमा ४ मन्त्रीमात्र पुराना, रघुविर पनि उपप्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १८:३३
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बाहेक सबै मन्त्री हटाउने भएका छन् । ओली मन्त्रीपरिषद विस्तार गर्दै अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबैलाई हटाउने भएका हुन् ।

ओली सरकारमा अब ३ जना उपप्रधानमन्त्री रहने भएका छन् । अर्थमन्त्री पौडेल पनि उपप्रधान बन्ने भएका छन् भने रघुविर महासेठलाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाइएको छ । यस्तै जनता समाजवादी पार्टीबाट मन्त्री बनेका राजेन्द्र महत्तो उपप्रधानमन्त्री बन्ने भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एमालेमा पटकपटक गुट फेरेका शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्