Shikhar Insurance

पुँजीबजारको वृद्धि लगानीकर्ताले सरकारलाई विश्वास गरेको प्रमाण होः उपप्रधान तथा अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १६:५४
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिए ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्