Shikhar Insurance

धितोपत्र बोर्डले सचेत हुनु भनेको भोलिपल्टै सेयर बजारमा दोहोरो अंकको करेक्सन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २६, बुधबार १५:३३
NIMB
Nabil Bank

काठमाडौं । इतिहासकै उच्च बिन्दमा पुगेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।

नेप्से १३.५६ अंकले गिरावट आएर २९४६.५८ अंकमा पुग्दा बजारमा १७ अर्ब रूपैयाँको सेयर किनबेच भएको छ । सोक्रममा ३ करोड १३ लाख कित्ता सेयर किनबेच भए ।

Citizen Life
Kumar Bank
Nepal Life

अघिल्लो दिने नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई कम्पनी विश्लेषण गरेर मात्र लगानी गर्न र हल्लाको भरमा नफस्न भनेको थियो । हिजै नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेको थियो ।

भोलिपल्टै बजारमा १ सय १६ कम्पनीको मूल्यमा गिरावट आए । यस्तै ६० कम्पनीको मूल्य भने बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्