Shikhar Insurance

सर्वोच्चको अन्तरिम आदेशः नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १७:३७
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारका नाममा उक्त अन्तरिम आदेश दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्