Shikhar Insurance

गण्डकीमा ओली सरकार ढल्यो, पृथ्वीसुब्बा गुरूङले पाएनन् विश्वासको मत

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १८:१०
NIMB
Nabil Bank

पोखरा । गण्डकी प्रदेशमा ओली निकट मुख्यमन्त्रीको सरकार ढलेको छ । ओली निकट एमाले नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएसँगै उनको सरकार ढलेको हो ।

बिहिबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा डाकिएको थियो । गुरुङको पक्षमा २७ मत पर्यो भने विपक्षमा ३० मत परेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्