Shikhar Insurance

हिमालयनका लगानीकर्तालाई ६.७५ प्रतिशत लाभांश, मर्जरको ढोका खोल्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७ औं बार्षिक साधारण सभामाले लगानीकर्तालाई ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव पास गरेको छ ।
कम्पनीले आफ्ना लगानीकर्तालाई ३ प्रतिशत बोनस र ३७५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रक्रिया सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पनि गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। त्यस्तै, सभामा लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्