Shikhar Insurance

नेप्से ऐतिहासिक बिन्दुमा, हालसम्मकै उच्च कारोबार (यी ३८ कम्पनीका लगानीकर्ता मालामाल)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारले नयाँ उचाइ चुम्ने क्रमले आईतबार पनि निरन्तरता पाएको छ । गत साता दुई पल्ट अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से परिसूचकले आज फेरि नयाँ उपलब्ध हासिल गरेको हो ।

नेप्से ऐतिहासिक बिन्दुमा पुगेको दिन कारोबार रकम अहिलेसम्मकै सबैभन्दा बढी करिब २० अर्बको भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार नेप्से ३८.११ अंकले बढेर २९.८३.११ अंकमा पुगेको छ । यो इतिहासकै सबैभन्दा उच्च बिन्दु हो । यसक्रममा ३ करोड ७० लाख कित्ता १९ अर्ब ५५ करोड रूपैयाँमा किनबेच भए ।

हेरौं, आजको कारोबार समरीः

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्