Shikhar Insurance

एमाले बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार १०:५७
NIMB
Nabil Bank

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । चार पाँच दिनदेखि ज्वरो आएका खनाललाई सोमबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको हो । अहिलेको खनालको स्वास्थय अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण भएपछि केहि समय अघि खनालले लामो समय नर्भिक अस्पतालमै बसेर उपचार गराएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्