Shikhar Insurance

सर्वोच्चले भन्योः बोर्डविरूद्ध अन्तरिम आदेश आवश्यक छैन, जवाफ दिन १५ दिनको समय

सिंहदरबार संवाददाता
२०७८ असार ६, आईतवार १७:३४
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डविरूद्ध परेको रिटमा अन्तरिक आदेश दिन अस्विकार गरेको छ । अधिवक्ता रबिन बोहजुले दायर गरेको रिटअनुसार उनको निर्विवाद हक (अनडिस्प्युटेबल राइट) मा असर पारेको नदेखिएका कारण अन्तरिक आदेश दिन आवश्यक नभएको बताएको हो ।

बोर्डले सार्वजनिक गरेको लगानी गर्न जोखिमयुक्त कम्पनीको सूची खारेजी गर्ने आदेश पाउँ भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले सूचीबारे १५ दिनभित्र जवाफ दिन बोर्डलाई निर्देश गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ उत्प्रेषण

GBIME

प्रतिक्रिया दिनुहोस्