Shikhar Insurance

ओली सरकारका २०* मन्त्री पदमुक्त

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारकार २०* जना मन्त्रीहरु पदमुक्त भएका छन् । संसद बिघटनपछि काम चलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने भन्दै सर्वाेच्चले २१ मन्त्रीहरुलाई पदमुक्त गरिदिएको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलीले जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।

* २० हुनुपर्नमा यसअघि अन्यथा भएको ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्