Shikhar Insurance

नेपाल बैंकको सञ्चालक बने सुमन दाहाल

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १८:२३
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव तथा बजेट महाशाखा प्रमुख सुमन दाहाल नेपाल बैंकको सञ्चालक समिति सदस्य बनेका छन् । बैंक सञ्चालकमा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा केदार प्रसाद पनेरूको स्थानमा दाहाल मनोनयन भएका हुन् ।

दाहालले आजै बैंक सञ्चालक समितका अध्यक्ष मधुकुमार मरासिनीबाट पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्