Shikhar Insurance

३ करोड ८९ लाखको आईपीओ जारी गर्न मनकामना स्मार्ट लघुवित्तलाई अनुमति

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १९:३३
NIMB
Nabil Bank

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाले आइपीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्रति कित्ता एक सय रुपैयाँ अंकित ३ लाख ८९ हजार कित्ता बराबरको ३ करोड ८९ लाख रुपैयाँको आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

२०७७ फागुन १४ गते आईपीओ जारी गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको कम्पनीले असार ६ गते निष्काशन अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तको आइपीओलाई आइआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्