Shikhar Insurance

धितोपत्र बोर्डले सोध्यो-पुँजी बजारको विकासका लागि के के गर्नुपर्छ ?

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १९:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकासका लागि आवश्यक कदमबारे सुझाव मागेको छ । बोर्डले आगामी आर्थिक वर्षभित्र धितोपत्र तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार, सुपरिक्षेणका लागि के के काम गर्नुपर्ने हो ? त्यसको लागि आवश्यक सुझाव पेश गर्न भनेको हो ।

बोर्डले आगामी आर्थिक वर्षमा पुँजी बजार तथा वस्तु विनिमय बजारको सुधारका लागि चाल्नुपर्ने कदम समेटिएको सुझाव असार २० गतेभित्र इमेल मार्फत उपलब्ध गराउन भनेको हो । त्यसरी प्राप्त सुझावहरुका आधारमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने पनि बोर्डले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्