Shikhar Insurance

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार ०९:१५
NIMB
Nabil Bank

काठमाडौं ।  नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । बुधबार बिहानैदेखि टेलिकमको जीएसएम प्रिपेड र पोष्टपेड मोलाइलमा समस्या आएको हो । बिहान ६ बजेदेखि नै टेलिकमको मोबाइल सेवामा समस्या आएको हो ।

मोबाइल सेवा अवरुद्ध भएसँगै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालहरुमा टेलिकम नेतृत्वलाई गाली गरिरहेका छन् । टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवामा भने कुनै समस्या छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्