Shikhar Insurance

बालुवाटारमा केपी ओलीका चिन्ताः अब देश कसरी चलाउनु ?

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १०:१३
NIMB
Nabil Bank

काठमाडौं । सर्वाेच्च अदालतले आफु नेतृत्वको २० जना मन्त्रीहहरुलाई पदमुक्त गरिदिएपछि ओली तनाबमा परेका छन् । मंगलबार साँझै पदमुक्त भएका मन्त्रीहरुलाई बालुवाटार बोलाए प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालत प्रति चित्त मात्रै दुखाएनन्, अब देश कसरी चलाउनु भनि चिन्ता समेत व्यक्त गरे ।

सर्वाेच्च अदालतले संबिधानमै नभएको व्यवस्था अनुसार फैसला गर्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरेका ओलीले पाँच जना मन्त्रीको साथमा देश चलाउन मुस्किल हुने बताउँदै ‘अब देश कसरी चलाउनु’ भनेका थिए । उनले सर्वाेच्च अदालतले प्रतिनिधी सभा विघटनको निर्णयबारे गर्न सक्ने सम्भावित फैसला प्रति पनि चिन्ता व्यक्त गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्