Shikhar Insurance

सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस पारित गर्दै १७ गतेदेखि बुक क्लोज

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २४औं सभा असार ३० गते कम्पनीको प्रधान कार्यालय, नक्सालमा बिहान भर्चुअल माध्यमबाट आयोजना हुने भएको छ ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १७ गतेदेखि बुकक्लोज गर्दैछ । त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्