Shikhar Insurance

बीमा संस्थानको प्रशासकमा दोहोरिए पाठक, लेखापरिक्षण सक्ने र व्यवसाय बढाउने योजना

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १७:५५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनः नियुक्त भएका छन् । एक कार्यकाल प्रशासक भएर केहि समय बाहिरिएका पाठकलाई सरकारले पुनः प्रशासक नियुक्त गरेको हो ।

असार ७ गते नियुक्ती पाएका पाठकले बुधबारदेखि कार्यभार सम्हालेका छन् । पाठकले बाँकी रहेको लेखा परिक्षणलाई सम्पन्न गर्ने र संस्थानलाई व्यवसायीक रुपले अब्बल कम्पनीका रुपमा स्थापित गर्ने योजना रहेको बताए । ‘अडिटको बाँकी काम सक्ने र कम्पनीलाई व्यवसायीक रुपले अब्बल बनाउन लागिपर्नेछु’, पुनः नियुक्ती पाएका प्रशासक पाठकले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्