Shikhar Insurance

संवैधानिक आयोगका २० रिक्त पदमा नियुक्ति, लोकसेवामा रेग्मी

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार १६:१०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरूका २० रिक्त पदमा नियुक्ति गरेकी छन् । भण्डारिले संवैधानिक परिषदको वैशाख २७ गतेको सिफारिसअनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेकी हुन् ।

जसअनुसार लोक सेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीलाई नियुक्त भएका छन् । रेग्मीसमेत २० पदाधिकारीलाई संसदीय सुनुवाई बिना नै नियुक्त भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

को को भए नियुक्त ?

GBIME

प्रतिक्रिया दिनुहोस्