Shikhar Insurance

घट्यो सुनको मूल्य, चाँदी स्थिर

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार १२:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुन मंगलबार ९० हजार ६ सय रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य घट्दा चाँदीको मूल्य भने यथावत् अर्थात् १३ सय रूपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्