Shikhar Insurance

४७.४९ अंकले घट्यो नेप्से, कारोबार पनि ६ अर्ब ७२ करोड मात्रै

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार १५:३३
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार सेयर बजार ४७.४९ अंकले घटेको छ । सेयरको आपूर्ति अत्याधिक भएर माग घटेपछि मंगलबार बजारमा २२३ कम्पनीको एक करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर ६ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भयो ।

मंगलबार ओरियन्टल होटल, गुराँस लघुवित्त वित्तिय संस्था, सामुदायिक लघुवित्त वित्तिय संस्था, तारागाउँ रिजेन्सी होटल लगायतका लगानीकर्ताले थोरै कमाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार गुमाउनेहरुमा भने प्रोग्रेशिभ फाइनान्स, एचआइडीसिएल, बेष्ट फाइनान्स, श्री इन्भेन्टमेन्ट फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्