Shikhar Insurance

३० लाख कित्ता डिबेन्चर जारी गर्न माछापुच्छ्रे बैंकलाई धितोपत्र बोर्डको अनुमति

सिंहदरबार संवाददाता
२०७८ असार १६, बुधबार १४:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ३ अर्ब बराबरको प्रतिकित्ता १ हजार रूपैयाँ अंकित ३० लाख कित्ता डिबेन्चर जारी गर्न अनुमति दिएको छ । बोर्डले ३० लाखमध्ये १२ लाख कित्ता डिबेन्चर सर्वसाधारणलाई बेच्न तथा १८ लाख कित्ता व्यक्तिगत तबरबाट बेच्न अनुमति दिएको हो ।

बैंकको डिबेन्चर निष्काशन तथा विक्री प्रबन्ध नविल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्