Shikhar Insurance

मेस्सीले छाडे बार्सिलोना, अब कता ?

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार ०९:५८
NIMB
Nabil Bank

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आजबाट बार्सिलोना छाडेका छन् । क्लबसँगको सम्झौता आजबाट सकिएको छ भने सम्झौता अघि बढाउने वा नबढाउनेबारे कुनै सम्झौता भएको छैन् । जसले गर्दा मेसी आजबाट बार्सिलोनाका खेलाडी रहेनन् ।

बार्सिलोनाले मेस्सीसँगको सम्झौता नविरणको प्रयास गरेको थियो तर सफल भैरहेको छैन् । मेस्सी भने गत सिजन नै बार्सिलोना छाड्न तयार भएका थिए तर रिलिज क्लज ७ सय मिलियन युरो राखिएपछि उनलाई अप्ठेरो परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्